शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धार्केमा कार दुर्घटना (भिडियो सहित)

धादिङको धार्केमा कार दुर्घटना (भिडियो सहित)

नागरिक पाटी

१७, माघ २०७६
  • 6.9K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी ६ धार्केमा भएको दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । काठमाण्डौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०१ ०२२च ६९५६ नम्बरको कार सडकबाट नालीमा खसेर दुर्घटना हुँदा ३ जना घाईते भएका हुन् । घाईते हुनेमा ४० वर्षिया सिता विक, उनकी बहिनी रिता विक रहेका छन् । अर्को एक जना पुरुष भने सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । घाईतेहरुलाई धार्के स्थित राजु मेडिकल हलमा सामान्य उपचार पछि अहिले काठमाण्डौँमा उपचार भैरहेको छ । भिडियो हेर्नुहोस्....... https://youtu.be/Pm4DyKZsgaw  

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७६ शुक्रवार - २१:०६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology