शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले लिए शपथ

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले लिए शपथ

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 6.4K
    SHARES
  • धादिङं ५,फागुन । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुँयाल नियुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि फुँयालको शपथ गहण गरेका छन । यसअघि नै मन्त्री बन्ने चर्चामा रहेका फुयाँलको माघ २९ गते शपथ हुने भनिए पनि आन्तरिक समस्याका कारण रोकिएको थियो । सामाजिक विकासमन्त्री युवराज दुलालले पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा आफू रहन तयार रहेको भन्दै लविङ गरेपछि गत महिनाको २९ गते नै हुने भनिएको शपथ रोकिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - ०२:०९:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology