शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कानुनमन्त्री तुम्बाहाङफेद्वारा पदभार ग्रहण

कानुनमन्त्री तुम्बाहाङफेद्वारा पदभार ग्रहण

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 4.2K
    SHARES
  • धादिङं ५,फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सिंहदरबारस्थित कार्यालयमा पदभार सम्हालेकी छन् । तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि काम सुरु गरेकी हुन् । हालै मात्र उनले उपसभामुखबाट राजीनामा दिएकी थिइन् । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि रिक्त उक्त मन्त्रालय तुम्बाहाङ्फेलाई दिइएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - ०२:२०:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology