शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वसांसद ज्ञवालीको निधन

पूर्वसांसद ज्ञवालीको निधन

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 4.4K
    SHARES
  • काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ललितपुरको अल्का अस्पतालमा उपचाररत ज्ञवालीको मंगलबार निधन भएको जानकारी दिए। ज्ञवाली केही समयदेखि अल्सर रोगबाट पीडित थिए। यसअघि ज्ञवालीको दिल्लीमा पनि उपचार गरिएको थियो। ज्ञवाली गुल्मीका हुन्। २०४८ सालमा भएको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट ज्ञवाली सांसद भएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - २०:१०:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology