आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने बारे गल्छि गाउँपालिकाको सुचना

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने बारे गल्छि गाउँपालिकाको सुचना

विष्णु ठकुरी

७, फाल्गुण २०७६
  • 5.1K
    SHARES
  • राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारा सहित गल्छि गाउँपालिका धादिङको आयोजनामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७६ हुन लागेकाले सहभागीका लागि तपाई सबैलाई हार्दिक अनुरोध गरिन्छ । मिती : यहि फागुन ९ गते शुक्रबार र १० गते शनिबार स्थान : सरस्वती माध्यमिक विद्यालय गल्छि १ डुम्रिचौर धादिङ उद्घाटन समय : शुक्रबार बिहान १० बजे उद्घाटन समारोह पछि विभिन्न खेलहरु सुरुवात हुनेछन् । समापन कार्यक्रम शनिबार दिउँसो ३ बजे हुने जानकारी गराईन्छ । थप जानकारीका लागि सँयोजक : राजन श्रेष्ठ खेलकुद व्यवस्थापन तथा समापन समिती सम्पर्क नम्बर : ९८५११७२२६०

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७६ बुधवार - १८:३९:३५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology