आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकाद्धारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्वलन (फोटो फिचर)

गल्छी गाउँपालिकाद्धारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्वलन (फोटो फिचर)

नागरिक पाटी

८, फाल्गुण २०७६
  • 7.5K
    SHARES
  • गल्छी, ०७ फागुन । धादिङको गल्छी गाउँपालिकाले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा कार्यलयमा दिप प्रज्वलन गरिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमिल्सिनाले सयुक्त रुपमा दिप प्रज्वलन गर्नु भएको थियो । दिप प्रज्वलन कार्यक्रममा गाल्छी गाँउपालिकाका प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, प्रशासन शाखा प्रमुख राजेन्द्र श्रेष्ठ लगायत गाउँपालिकाका सम्पुर्ण कार्मचारीहरुको उपस्थिति रहेको थियो ।   तस्विर : विपिन मल्ल

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ८, २०७६ बिहिवार - ०४:०१:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology