शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रे ५ दामेचौरमा हस्तकला तालिम सम्पन्न

धादिङको थाक्रे ५ दामेचौरमा हस्तकला तालिम सम्पन्न

नागरिक पाटी

११, फाल्गुण २०७६
  • 7.3K
    SHARES
  • धादिङ ,१०फागुन । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ को दामेचौरमा हस्तकला तालिम सम्पन्न छ। नेपाल आदीवासी जनजाति महासघं थाक्रे परिषदको आयोजना र थाक्रे गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिम आज सम्पन्न भएको महासचिव अरुण लामाले जानकारी दिनु भएको छ । नेपाल आदीवासी जनजाति महासघं थाक्रे परिसदका अध्यक्ष शंकर तामाङ को आधाक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य प्रमुख आथित्यता रहेको थियो । हस्तकला तालिममा थाक्रे गाउँपालिका भित्रका ४ वडाका महिलाहरुको सहभागीता रहेको थियो । वडा नम्बर ४, ५, ७ र ८ नम्बर वडाका २० जना भन्दा बढि महिलाहरु सहभागी भएको हस्तकला तालिममा बच्चाका लागी खेलौना,झोला , सजावटका समानहरु लगायतका सामानहरु बनाउन सिकाइएको कार्यपालिका सदस्य रजनी लामाले जनाकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७६ आइतवार - ०६:१३:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology