आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागेश्वरी माध्यमिक विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिनले सहज

बागेश्वरी माध्यमिक विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिनले सहज

नागरिक पाटी

१६, फाल्गुण २०७६
  • 10.9K
    SHARES
  • विपिन मल्ल बैरेनी । धादिङको गल्छि ६ बैरेनीमा रहेको बागेश्वरी माध्यमिक विद्यालयलाई स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन प्रदान गरेपछि छात्राहरुलाई सहज भएको छ । सोहि विद्यालयका पूर्व विध्यार्थी एवम् समाजसेवी सन्जय श्रेष्ठले मेशिन प्रदान गरेपछि महिनावारी भएका छात्राहरुलाई सहज भएको विद्यालयका प्रधानाध्यापक राजन अधिकारीले बताउनुभयो । ५० हजार रुपैँयामा खरिद गरी स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन आफु अध्ययन गरेको विद्यालयलाई प्रदान गरेको बताउनुभयो । मेसिनले विद्यालयमा सकारात्मक प्रभाव परेकोमा आफु खुसी भएको पनि उहाँको भनाई छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७६ शुक्रवार - २२:१६:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology