शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा बस दुघर्टना हुँदा तीन जनाको मृत्यु

मकवानपुरमा बस दुघर्टना हुँदा तीन जनाको मृत्यु

नागरिक पाटी

२२, फाल्गुण २०७६
  • 4.7K
    SHARES
  • धादिङ ,२१ फागुन । मकवानपुरमा बस दुघर्टना हुँदा तीन जनाको ज्यान गएको छ । मकवानपुरगढीबाट हेटौँडाको लागि छुटेको ना ३ ख ३५५६ नम्बरको बस शिखरकटेरीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार भइरहेको छ । घटनास्थलतर्फ एम्बुलेन्स पठाएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - ०४:३४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology