शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा माइक्रोबस दुर्घटना

चितवनमा माइक्रोबस दुर्घटना

नागरिक पाटी

२४, फाल्गुण २०७६
  • 4.6K
    SHARES
  • चितवन । चितवनको इच्छाकामना गाउँपालिका(३, फिस्लिङ्ग बजारमा माइक्रोबस दुर्घटनामा परेको छ । माइक्रो बस अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त माइक्रो सडकसँग जोडिएको घरलाइ ठक्कर दिन पुगेको थियो । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख २५७३ नम्बरको माइक्रो बस बिहान अनियन्त्रित भएर घरभित्रै छिरेको थियो । दुर्घटनामामा केही यात्रु सामान्य घाइते भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०७६ शनिवार - २३:३०:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology