शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीमा प्रविधिमैत्री वडा कार्यालय संचालनका लागि अभिमुखीकरण तालिम सुरु

गजुरीमा प्रविधिमैत्री वडा कार्यालय संचालनका लागि अभिमुखीकरण तालिम सुरु

नागरिक पाटी

१, चैत्र २०७६
  • 6.2K
    SHARES
  • धार्के । धादिङको गजुरीमा प्रविधिमैत्री वडा कार्यालय संचालनका लागि अभिमुखीकरण तालिम आजबाट सुरु भएको छ । गाउँपालिकाका ८ वटै वडा कार्यालयहरूमा अनलाईन घटना दर्ताका लागी कार्यक्रम सुरु गरिएको हो। सेवा प्रवाहलाई प्रविधिको प्रयोगबाट छिटो, छरितो, भरपर्दो, पारदर्शी र विश्वसनीय बनाइ सेवाग्राहिलाई सहजताका साथ सेवा प्रदान गर्ने उद्देश्यले वडा कार्यालयहरूमा कार्यरत सबै कर्मचारीहरूको लागि अनलाईन घटना दर्ता सम्बन्धि तालिम पनि भोली सम्पन्न हुने छ । तालिम उतघाटन कार्यक्रममा बोल्नु हुदै अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले प्रतेक वडामा प्रविधिमैत्री वडा कार्यालयमा सञ्चालनको तयरीका लागी कर्मचारीहरु लाइ तालिम दिईएको बताउनु भएको छ । अहिले प्रविधिको प्रयोगले कार्यसम्पादनमा छिटो छरितो भएको समेत बताउनु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७६ शनिवार - ०१:४९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology