शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी खेल मैदानमा फुटबल प्रशिक्षण सुरु

धुनिबेशी खेल मैदानमा फुटबल प्रशिक्षण सुरु

नागरिक पाटी

४, चैत्र २०७६
  • 10.6K
    SHARES
  • धार्के । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ को पुरानो धार्केमा रहेको धुनिबेशी खेल मैदानमा फुटबल प्रशिक्षण सुरु भएको छ । धुनिवेशि युवा समुहको आयोजनामा हिजोबाट फटबल प्रशिक्षण सुरुभएको हो । राष्ट्रीय फुटबल टोलीका पुर्व कप्तान रमेश बुढाथोकीले खेलाडीहरु लाई प्रशिक्षण दिने छन । फटबल प्रशिक्षणमा भाग लिनका लागी कुनै पनि शुल्क नलाग्ने धुनिबेशी युवा समुहका दिनेश रुपाखेतीले जानकारी दिनु भयो । धुनिबेशीका फुटबलमा मोह भएका युवाहरुका लागी यस किसिमको प्रशिक्षण कार्य गरेको रुपाखेतीले बताउनु भयो । प्रशिक्षण प्रतेक दिन दिउँसो ३ः३० बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार - १८:१०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology