काठमाडौं । चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नुभएको हो ।
यो पनि हेर्नुहोस्
लामो दुरीका यात्रुवाहक बस चल्न चैत्र १० बाट निषेध, यात्रुवाहक विमान पनि नेपाल भित्रन नदिने