शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल लकडाउन : अब घरबाट बाहिर निस्कन रोक, सवारी साधन पनि चलाउन नपाइने

नेपाल लकडाउन : अब घरबाट बाहिर निस्कन रोक, सवारी साधन पनि चलाउन नपाइने

नागरिक पाटी

११, चैत्र २०७६
  • 6.9K
    SHARES
  • काठमाडौ । मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन सरकारले रोक लगाएको छ । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । अहिले सम्म फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७६ मंगलवार - ०२:५४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology