शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भुमेस्थान स्वास्थ्य चौकीमा १ सैयाको आइसोलेसन सहित ६ सैयाको क्‍वारेन्टाइन कक्ष

भुमेस्थान स्वास्थ्य चौकीमा १ सैयाको आइसोलेसन सहित ६ सैयाको क्‍वारेन्टाइन कक्ष

नागरिक पाटी

११, चैत्र २०७६
  • 9.1K
    SHARES
  • धार्के । धादिङको थाक्रे गाउँपालिका वडा न.३ मा रहेको भूमेस्थान स्वास्थ्य चौकीमा एउटा आइसोलेसन र ६ सैयाको क्‍वारेन्टाइन बनाएको छ । वडा अध्यक्ष अमुत कुमार घलेको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथामकोलागि आपतकालीन बैठकले अन्य विभिन्न निर्णयहरु गरेको छ । बैठकबाट निम्ननुसारको निर्णय गरिएको छ । १. भुमेस्थानमा स्वास्थ्य चौकी १ सैयाँको आइसोलेसन ६ सैयाँको क्‍वारेन्टाइन कक्ष निर्माण गरिएको छ भर्ने चार सैया तत्काल थप गर्ने । २.५० हजार रुपैयाँकोको बिपत ब्यबस्थापन कोष स्थापना ३.सात दिने जनचेतना मुलक प्रचारप्रसार (माइकिङ ,पर्चा )तथा साबुन ,मास्क लगाएतका सामाग्री वितरण ४.सम्पुर्ण समुदायलाई आ आफ्नो घरमा बसि कोरोना रोकथाम कार्यमा सहयोग गर्न आग्रह ५.मदिरा तथा जुवा तास पुर्न रूपमा बन्द गर्नको लागि आवान लगायतका निर्णयहरु गरिएको वडा अध्यक्ष अमृत कुमार घलेले जानकारी दिनु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०७६ मंगलवार - २१:५६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology