शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय

नागरिक पाटी

२५, चैत्र २०७६
  • 5.8K
    SHARES
  • काठमाडौं। सरकारले जारी लकडाउन वैशाख ३ गतेसम्म थप गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि बसेको मन्त्रिपरिषदको बैठकले भोलि राति १२ बजेसम्म लकडाउन लम्बाएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - ००:२७:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology