शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालका लागि आगामी दुई साता चुनौतीपूर्ण रहेको प्रधानमन्त्रीको भनाई

नेपालका लागि आगामी दुई साता चुनौतीपूर्ण रहेको प्रधानमन्त्रीको भनाई

नागरिक पाटी

२५, चैत्र २०७६
  • 5.3K
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीलाई सम्बोधन गरेका छन्। कोभिड(१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्। उनले महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गरिरहेको उनले बताए। ओलीले अबका दुई साता नेपालीका लागि अझै चुनौतीपूर्ण हुने बताएका छन्। उनले समुदायस्तरमा परीक्षणका लागि सम्भावित जोखिम रहेका जिल्लामा टोली परिचालित भइसकेको बताएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - १९:४३:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology