शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युद्धस्तरमा कोरोना रोकथाम र उपचारमा काम भइरहेको प्रधानमन्त्री ओलीको भनाई

युद्धस्तरमा कोरोना रोकथाम र उपचारमा काम भइरहेको प्रधानमन्त्री ओलीको भनाई

नागरिक पाटी

२५, चैत्र २०७६
  • 6.1K
    SHARES
  • काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताउनुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सीएमसी) ले युद्धस्तर र समन्वयात्मक रुपमा काम गरिरहेको बताउनुभएको हो । उहाँले चर्को गर्मीको परवाह नगरि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकोमा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - १९:४८:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology