शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा बिदेशबाट आएका मध्ये कोरोना भाईरसको आशंका गरिएका दुई जनाको रिपोर्ट नेगेटिभ

धुनिबेशीमा बिदेशबाट आएका मध्ये कोरोना भाईरसको आशंका गरिएका दुई जनाको रिपोर्ट नेगेटिभ

नागरिक पाटी

२७, चैत्र २०७६
  • 7.3K
    SHARES
  • धुनिबेशी । धादिङ धुनिबेशी नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । धुनिबेशी नगरपालिकाले बनाएको आइसोलेशन वार्डमा बसेका दुई ब्यक्तिको आज आएको रिपोर्टमा नेगेटिभ आएको हो । स्वास्थ्य परिक्षण गर्दा कोरोनाको शंकास्पद लक्षण देखिएपछि आइसोलेशनमा राखिएको थियो । उनको स्वाब परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा आज नेगेटिभ आएको धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । चैत्र ४ गते आएका अन्य ब्यक्तिहरुमा भने कुनै लक्षण नदेखिएको नगरपालिकाले जनाएको छ । यसैगरी धादिङमा कोरोना भाइरसको आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार - ०२:२३:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology