शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ईच्छुकलाई राहत सहयोग जम्मा गर्न धुनिबेशी नगरपालिकाको आव्हान

ईच्छुकलाई राहत सहयोग जम्मा गर्न धुनिबेशी नगरपालिकाको आव्हान

नागरिक पाटी

२७, चैत्र २०७६
  • 6.4K
    SHARES
  • धुनिबेशी । नेपाल अहिले लकडाउनको अबस्थामा रहेको छ । अहिले कतिपय स्थानियतहहरुले राहातका कार्यक्रमहरु ल्याईरहेका छन् । यो समयमा दैनिक ज्यालामजदुरी गरेर खाने ब्यक्तिहरुको लागी राहतका कार्यक्रमहरु सरकारले ल्याईरहेको छ । यो अबस्थामा धादिङका बिभिन्न पालिकाहरुले पनि कार्यक्रमहरु गरिरहेका छन् । आफ्नो नगरपालिकाहरुमा हुन सक्ने सम्भाबित जोखिमहरुलाई कम गर्नको लागी बिभिन्न कामहरु धुनिबेशी नगरपालिकामा भइरहेको छ । दैनिक ज्यालादारी, गरिवहरुका लागी राहात प्रदान गर्ने उदेश्यले बिपद् ब्यबस्थापन खाता सञ्चालनमा आएको छ । यसमा सहयोग गर्न धुनिबेशी नगरले आह्वान पनि गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार - ०२:३१:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology