शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विदेशमा रहेका नेपालीको अवस्थाबारे नेपाली राजदूतहरूसँग छलफल

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विदेशमा रहेका नेपालीको अवस्थाबारे नेपाली राजदूतहरूसँग छलफल

नागरिक पाटी

५, बैशाख २०७७
  • 5.4K
    SHARES
  • काठमाण्डौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज युरोपेली देशहरूमा रहेका नेपाली राजदूतहरूसँग टेलिफोनमार्फत् छलफल गरेका छन्। त्यस्तै अष्ट्रेलिया र थाइल्याण्डस्थित नेपाली राजदूतहरूसँग पनि छलफल गरेको उनले ट्वीट गर्दै जानकारी दिएका छन् ती देशमा कोभिड(१९ महामारीले पारेको प्रभाव तथा त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य पेशा(व्यवसाय गर्दै बसोबास गरिरहेका नेपालीको अवस्थाबारे छलफल गरेको उनले जनाएका छन्। नेपालीहरूको भिसा थप गर्ने, अन्य सम्भावित सहयोग र सम्बन्धित देशहरूसँगको भविष्यको सहकार्यबारे छलफल गरेको उनले ट्वीटमा उल्लेख गरेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ००:१०:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology