आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोभिड क्लिनिक सञ्चालन गर्दै सरकार

कोभिड क्लिनिक सञ्चालन गर्दै सरकार

नागरिक पाटी

५, बैशाख २०७७
  • 8.1K
    SHARES
  • काठमाडौँ । सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले कोभिड–१९ को रोकथामका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उहाँले क्लिनिक सञ्चालनको अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल, २२ वटा मेडिकल कलेज र काठमाण्डौ उपत्यकाका १६ निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालनका लागि सूचीकृत गरेको जानकारी दिए।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०४:५९:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology