शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना महामारीबाट ज्यान गुमाउनेको सँङ्ख्या १ लाख ५४ हजार बढि

कोरोना महामारीबाट ज्यान गुमाउनेको सँङ्ख्या १ लाख ५४ हजार बढि

नागरिक पाटी

६, बैशाख २०७७
  • 4.9K
    SHARES
  • काठमाण्डौँ । कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म संसारभर मर्नेको संख्या १ लाख ५४ हजार २ सय ६६ पुगेको छ।  वल्र्ड ओ मिटरको तथ्यांक अनुसार विश्वभर २२ लाख ५० हजार ७ सय ९० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ५ लाख ७१ ह्जार १ सय ४७ जना कोरोना सँक्रमित भने निको भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ६, २०७७ शनिवार - १७:५९:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology