शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु

भारतमा पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु

विष्णु ठकुरी

७, बैशाख २०७७
  • 4.2K
    SHARES
  • काठमाडौं । छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण एशिया क्षेत्रीय निर्देशक डा‍। पुनम खेत्रपाल सिंहले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा भारतले समयमै रोकथामका लागि आक्रामक ढंगले काम गरेका कारण संक्रमण फैलिन नपाएको बताएकी छन् । बीबीसी

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - १८:१०:३१ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology