शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा लकडाउन अवज्ञा गर्ने २ सय ३६ भन्दा बढि सवारी साधन कार्यबाहीमा

मकवानपुरमा लकडाउन अवज्ञा गर्ने २ सय ३६ भन्दा बढि सवारी साधन कार्यबाहीमा

नागरिक पाटी

९, बैशाख २०७७
  • 8.1K
    SHARES
  • हेटौंडा । मकवानपुर प्रहरीले सरकार जारी राखेको लकडाउन अवज्ञा गर्ने २ सय ३६ सवारी साधनलाई नियन्त्रण गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार लकडाउनको २८ औं दिन आज मकवानपुरको विभिन्न स्थानबाट २ सय ३६ भन्दा बढि सवारी साधनलाई नियन्त्रणमा लिएको छ । लकडाउन अवज्ञा गर्नेमा २०१ मोटरसाईकल,१९ अटो,१२ स्कुटर र ४ कार रहेको छ । विश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण लाई नियन्त्रण गर्न सरकारले अत्यावश्य बाहेकका सबै सेवाहरु देशभर बन्दा बन्दी गरेको छ । नेपाला हाल सम्म ३१ कोरोना संक्रमित भेटिएका छन् । जसमा ४ जना उपचार पछि निको भएर घर फर्किएका छन भने बाँकि २८ जनाको उपचार भईरहेको छ ।तस्बिर : खबर ब्रेकबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०७७ मंगलवार - ०२:५३:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology