आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार भन्दा माथी

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार भन्दा माथी

नागरिक पाटी

९, बैशाख २०७७
  • 5.3K
    SHARES
  • काठमाण्डौं । कोरोना भाइरसका संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ। गत डिसेम्बरको अन्तिम साताबाट सुरु भएको यो भाइरसले सबैभन्दा बढी प्रभाव अमेरिकामा पुर्‍याएको छ। अमेरिकामा ७ लाख ८४ हजार ५ सय ९९ जना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढीको मृत्यु भएको छ। अर्को बढी प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या २ लाख नाघेको छ भने २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। यस्तै, इटालीमा १ लाख ८१ हजार २ सय २८ जना संक्रमित भएका छन् भने २४ हजार १ सय २४ जनाको मृत्यु भएको छ। एजेन्सीको सहयोगमा

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०७७ मंगलवार - १७:०७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology