शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसका कारण १ लाख ९० हजार भन्दा बढिको मृत्यु

कोरोना भाइरसका कारण १ लाख ९० हजार भन्दा बढिको मृत्यु

नागरिक पाटी

१२, बैशाख २०७७
  • 3.6K
    SHARES
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४०१ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४९ हजार ७५४ ले कोरोनाको कारण मृत्यु भएका छन् । इटलीमा २५ हजार ५४९, स्पेनमा २२ हजार १५७, फ्रान्समा २१ हजार ८५६ तथा बेलायतमा १८ हजार ७३८ ले कोरोनाको कारण मृत्यु भएको छ। चीनको वुहानबाट कोरोना सुरु भएयता अहिलेसम्म सवश्वभर २७ लाख १५ हजार ६१४ मा कोरोानाको संक्रमण देखिसकेको छ । जसमध्ये अहिले १७ लाख ८० हजार १४७ को उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था गम्भीर रहेको छ । एजेन्सीको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७७ शुक्रवार - १४:४७:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology