शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभरका ८ लाख भन्दा बढि कोरोना सँक्रमित निको भए

विश्वभरका ८ लाख भन्दा बढि कोरोना सँक्रमित निको भए

विष्णु ठकुरी

१३, बैशाख २०७७
  • 4.7K
    SHARES
  • काठमाण्डौँ । विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमितको संख्या २८ लाख नाघेको छ । २ सय १० देश र दुई पानीजहाजमा फैलिँदा २८ लाख ३१ हजार ९ सय १५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ८ लाख ०७ हजार ३७ जना निको भएका छन् । वल्र्ड व मिटरका अनुसार कोरोना भाईरसको सँक्रमणबाट १ लाख ९७ हजार ३ सय १८ जनाको मृत्यु भईसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १३, २०७७ शनिवार - १९:३४:४५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology