शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३ भन्दा बढि नयाँ कोरोना संक्रमित थप

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३ भन्दा बढि नयाँ कोरोना संक्रमित थप

नागरिक पाटी

१६, बैशाख २०७७
  • 5.0K
    SHARES
  • काठमाडौं । छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३ भन्दा बढि ९६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यसैबीच, ३ सय ८१ जना संक्रमितहरु निको भएर घर फर्किएका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म भारतमा कोरोना संक्रमितहरुकरो संख्या २८ हजारको हाराहारीमा पुगेको छ । त्यस्तै, कोरोनाका एक्टिभ केसहरु २० हजार नाघेको छ । जसमध्ये ८ सय ७२ जना संक्रमितहरुको मृत्यु भएको छ । करिब ६ हजार भन्दा बढीले कोरोनालाई जितेर घर फर्किएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - ०२:१९:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology