शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बैशाख १७ गते देखी गजुरी र बेनिघाट रोराङमा दादुरा विरुद्धको खोप कार्यक्रम संचालन गरिदै

बैशाख १७ गते देखी गजुरी र बेनिघाट रोराङमा दादुरा विरुद्धको खोप कार्यक्रम संचालन गरिदै

नागरिक पाटी

१६, बैशाख २०७७
  • 7.9K
    SHARES
  • धादिङ । धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पून दादुरा विरुद्धको खोप कार्यक्रम संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय धादिङले जिल्लाको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाकालाई लक्षित गरि पुन दादुरा विरुद्धको खोप कार्यक्रम संचालन गर्न लागेको हो । गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न वस्तीका बालबालिकाहरुमा दादुराको संक्रमण देखिएकोले यसलाई नियन्त्रण गर्नको लागी बैशाख १७ गते बुधबार देखी पुन खोप कार्यक्रम संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरि संचालन गर्न लागिएको खोप कार्यक्रम बैशाख १७ गते देखी २३ गतेसम्म संचालन हुने पोखरेलले जानकारी दिनुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - ०४:५७:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology