शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसका कारण अमेरिकामा ५९ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण अमेरिकामा ५९ हजार भन्दा बढीको मृत्यु

नागरिक पाटी

१७, बैशाख २०७७
  • 5.4K
    SHARES
  • काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार नाघेको छ । थप २ हजार ४२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ३५ हजार २४० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ४१ हजार ९०७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ३४ हजार १०८ जनामध्ये १५ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७७ बुधवार - १४:४६:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology