शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङबेसीबाट साङ्कोङतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना

धादिङबेसीबाट साङ्कोङतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना

नागरिक पाटी

१८, बैशाख २०७७
  • 5.4K
    SHARES
  • धादिङ । धादिङमा बुधबार साँझ एम्बुलेन्स दुर्घटना भएको छ । धादिङबेसीबाट साङ्कोङतर्फ जाँदै गरेको जिल्ला अस्पतालको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स बुधबार साँझ दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो । सदरमुकामबाट जाँदै गरेको एम्बुलेन्स नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको एम्बुलेन्समा चालक मात्र रहेको र उनी पनि सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १८, २०७७ बिहिवार - ०३:५४:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology