शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते

नागरिक पाटी

१८, बैशाख २०७७
  • 5.5K
    SHARES
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठक सकिएको छ। बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको थियो। २० गते पुनः बस्नेगरी आजका लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन। ुसरकार, पार्टीको स्थायित्वका विषयमा छलफल भयो। यसबीचमा पार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुन सचिवालय बैठक बस्ने निर्णय गरेको छ बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले भने सोही बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ।ु

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १८, २०७७ बिहिवार - ०५:२७:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology