शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार माथी

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार माथी

नागरिक पाटी

१९, बैशाख २०७७
  • 5.3K
    SHARES
  • काठमाडौ । कोरोना भाइरसबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ३३ हजार ८ सय ३९ पुगेको छ। यस्तै ३३ लाख ४ हजार १ सय ४० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १० लाख ३९ हजार ५५ जना निको भइसकेका छन्।एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १९, २०७७ शुक्रवार - १५:३९:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology