शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा थप दुई साता लकडाउन

भारतमा थप दुई साता लकडाउन

नागरिक पाटी

२०, बैशाख २०७७
  • 4.7K
    SHARES
  • काठमाडौं, । विश्वभर फैलिएको कोरोना भाइरसको मaहामारीलाई नियन्त्रण गर्न भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ। यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतमा कोरोनाबाट हालसम्म ३५ हजार ४३ जना संक्रमित भएका छन् । ज्यान गुमाउनेको संख्या ११ सय ५४ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - ०३:१९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology