शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उत्तर कोरियाका नेता किम जोन उन २० दिन पछि सार्वजनिक

उत्तर कोरियाका नेता किम जोन उन २० दिन पछि सार्वजनिक

नागरिक पाटी

२०, बैशाख २०७७
  • 3.5K
    SHARES
  • काठमाण्डौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उनी शनिबार सार्वजनिक भएका हुन । दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाकाअनुसार उहाँ यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन । उनी दक्षिणी प्योङगान प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी हुनुभएको थियो । यो बीचमा दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए । उनका आफ्ना हजुरबुवाको जम्मोत्सव समरोहमा उहाँको अनुपस्थितिलाई आधार मानेर उहाँलाई अस्वस्थ भएको दावी गरिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - २२:२८:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology