शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा सचिवालय बैठक सम्पन्न, पार्टीको स्थायी कमिटी बैठक २५ गते बस्ने

नेकपा सचिवालय बैठक सम्पन्न, पार्टीको स्थायी कमिटी बैठक २५ गते बस्ने

नागरिक पाटी

२१, बैशाख २०७७
  • 5.0K
    SHARES
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनु भएको छ । पार्टी स्थायी कमिटीको बैठकअघि २४ गते पनि सचिवालय बैठक बस्ने निर्णय गरेको समेत उनले उल्लेख गरे। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन। यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको प्रवक्ता श्रेष्ठको बताएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७७ आइतवार - ०४:५७:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology