शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद अधिवेशन आह्वान

नागरिक पाटी

२१, बैशाख २०७७
  • 5.2K
    SHARES
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते संसद अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा उनले शुक्रवार ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्। आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७७ आइतवार - २३:११:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology