शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर ३४ लाख ९७ हजार भन्दा बढि संक्रमित, २ लाख ४४ हजार ८ सय ७६ को मृत्यु

विश्वभर ३४ लाख ९७ हजार भन्दा बढि संक्रमित, २ लाख ४४ हजार ८ सय ७६ को मृत्यु

नागरिक पाटी

२१, बैशाख २०७७
  • 5.4K
    SHARES
  • काठमाण्डौं । कोरोना भाइरसका कारण विश्वभर २ लाख ४४ हजार ८७६ जना व्यक्तिको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख ९७ हजार नाघेको छ । निको हुनेहरुको संख्या ११ लाख २६ हजार २९१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समय अनुसार आज आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७७ आइतवार - २३:३५:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology