शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मलेसियामा कोभिड १९ बाट १०५ जनाको मृत्यु, ६ हजार बढी संक्रमित

मलेसियामा कोभिड १९ बाट १०५ जनाको मृत्यु, ६ हजार बढी संक्रमित

नागरिक पाटी

२२, बैशाख २०७७
  • 4.8K
    SHARES
  • काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा मृत्युको संख्या १०५ पुगेको छ । मलेसियामा एकैदिन थप २ जनाको मृत्यु भएसँगै संख्या १०५ पुगेको हो । मलेसियामा एकैदिन थप १२२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार २९८ पुगेको छ । मलेसियामा संक्रमितमध्ये ४ हजार ४१३ जना उपचारपछि निको भएका छन् । १ हजार ७८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २७ जनाको अवस्था गम्भीर रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २२, २०७७ सोमवार - १६:१३:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology