शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड- १९ बाट ३५ लाख ८० हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या २ लाख ५१ हजार माथी

कोभिड- १९ बाट ३५ लाख ८० हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या २ लाख ५१ हजार माथी

नागरिक पाटी

२३, बैशाख २०७७
  • 3.8K
    SHARES
  • काठमाडौं । कोरोना संक्रमणको महामारीमा विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५१ हजार माथी पुगेको छ । ३५ लाख ८० हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० र संक्रमितको संख्या ११ लाख ७८ हजार ९ सय ६ पुगेको छ । स्पेनमा २ लाख १८ हजार ११ जनामा संक्रमण र २५ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । यसैगरी इटलीमा २ लाख ११ हजार ९ सय ३८ जनामा संक्रमण र २९ हजार ७९ जनाको मृत्यु भएको छ । विश्वभर ११ लाख ६२ हजार ५ सय ६३ जना उपचारपछि निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०७७ मंगलवार - १६:०७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology