शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर दुई लाख ५८ हजार भन्दा बढिको मृत्यु

विश्वभर दुई लाख ५८ हजार भन्दा बढिको मृत्यु

नागरिक पाटी

२४, बैशाख २०७७
  • 3.9K
    SHARES
  • काठमाडौं। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संसारभर दुई लाख ५८ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनिक गर्दे आएको तथ्यांक अनुसार आज बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ५८ हजार ७ जना पुगेको जनाइएको छ। त्यस्तै, आजसम्म संसारभर ३७ लाख २४ हजार एक सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १२ लाख ३९ हजार आठ सय ८३ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०७७ बुधवार - १५:४६:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology