शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपाको सीमा विवादबारे धारणा : "भारतद्धारा नेपालको सार्वभौमिकतालाई कमजोर दृष्टिले हेरियो"

नेकपाको सीमा विवादबारे धारणा : "भारतद्धारा नेपालको सार्वभौमिकतालाई कमजोर दृष्टिले हेरियो"

नागरिक पाटी

२८, बैशाख २०७७
  • 7.9K
    SHARES
  • काठमाण्डौँ । नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक भारतले उद्घाटन गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भारतको कदमले नेपालको सार्वभौमिकतालाई कमजोर दृष्टिले हेरेको भन्ने नेकपाको निष्कर्ष भएको जनाईएको छ । विश्वका मानवले कोरोना भाइरसको महामारीको सामना गरिरहेको बेला भारतको तर्फबाट यस्तो कदम चाल्नु दयनीय भएको नेकपाले ठहर गरेको छ । साथै नेकपाले तत्काल सीमा विवाद अन्त्य गर्न दुवै देशले कुटनीतक पहल गर्न जोड दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १४:२२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology