शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तुइनको कष्टकर युग समाप्त

तुइनको कष्टकर युग समाप्त

नागरिक पाटी

३, जेठ २०७७
  • 5.9K
    SHARES
  • काठमाडौं। सरकारले तुइनको कष्टकर जीवन अन्त्य भएको घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा संघीय संसदलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्। तुइन विस्थापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा यो कार्यक्रममा बढी जोड दिएका थिए। आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले तुइनको कष्टकर जिवनको युग समाप्त भएको बताएकी हुन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०१:०३:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology