शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेरोजगारी जनतालाई कृषि तथा निमार्ण क्षेत्रमा परिचालन गरिने

बेरोजगारी जनतालाई कृषि तथा निमार्ण क्षेत्रमा परिचालन गरिने

नागरिक पाटी

३, जेठ २०७७
  • 4.6K
    SHARES
  • काठमाडौं । सरकारले बेरोजगार नागरिकलाई कृषि, बृहत भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निमार्ण र सेवा क्षेत्रमा परिचालन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दक्ष श्रमिक कामको सम्मान स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहितको श्रम व्यवस्थापन सरकारको प्रमुख श्रम नीति हुने बताउनु भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीले स्वदेशी रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपाली फर्किने सम्भावित परिस्थितीले बेरोजगारको संख्या बढ्ने जोखिम देखिएको राष्ट्रपति भण्डारीले बताइन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०२:०५:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology