शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाइने

पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाइने

नागरिक पाटी

३, जेठ २०७७
  • 7.5K
    SHARES
  • काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाइने भएको छ । अहिले नारायणगढ र बुटवल सडकखण्डमा चार लेन बनाउने काम भइरहेको बताइएको छ । यस खण्डको नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार कार्यलाई तीन वर्षभित्र सम्पन्न गर्ने जनाइएको छ । राष्ट्रपति विद्या भण्डारीले आज शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी दिएकी हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०२:१७:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology