शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गर्ने सरकारको घोषणा

निजगढ र काभ्रेमा विमानस्थल निर्माण सुरु गर्ने सरकारको घोषणा

नागरिक पाटी

३, जेठ २०७७
  • 7.8K
    SHARES
  • काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यही वर्षदेखि सुरु गर्ने र काभ्रेको कुनै उपयुक्त ठाउँमा आन्तरिक विमानस्थल बनाउने उनले घोषणा गरेकी छन्। सरकारले आगामी आर्थिक वर्षभित्रै भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यही सन् २०२१ मा पोखरा विमानस्थल सञ्चालनमा आउने बताएकी छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०२:३१:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology