शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा

नागरिक पाटी

३, जेठ २०७७
  • 5.8K
    SHARES
  • काठमाडौं । सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गर्ने समेत उहाँले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७७ शनिवार - ०३:०१:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology