शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगामा स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न प्रदेश मन्त्रालयको माग

नागढुंगामा स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न प्रदेश मन्त्रालयको माग

नागरिक पाटी

४, जेठ २०७७
  • 5.6K
    SHARES
  • काठमाण्डौ । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई तत्काल पक्राउ गरेर कारबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको छ । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई एक युवाले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुव्र्यहार गरेको भन्दै कारबाहिको मा गरिएको हो । मन्त्रालयले सुरक्षा निकायकै उपस्थितिमा लकडाउनको पालना नगरी केही झुण्डले गाडी रोकी, झोला खानतलासी गर्ने र अभद्र गरेको र यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो पनि हेर्नुहोस्... नागढुंगामा चिकित्सकको गाडी खानतलासी गर्दै डाक्टरको मानमर्दन, कारबाहीको माग

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७७ आइतवार - २१:००:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology