शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट मृत्यु भएकाहरुपति प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त

कोरोनाबाट मृत्यु भएकाहरुपति प्रधानमन्त्री ओलीद्वारा दुख व्यक्त

नागरिक पाटी

६, जेठ २०७७
  • 6.0K
    SHARES
  • काठमाडौं । नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । आज मंगलवार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाको कारण ज्यान गुमाएका दुइजना प्रति सम्बेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । साथै नेपालमा कोरोना संक्रमणलाई थप फैलिन नदिनको लागि तयारी गरिने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७७ मंगलवार - २०:४४:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology